टायरको सट्टा माईक,नाराको सट्टा गीत

  • शब्द तस्बिर-दीपक ज्ञवाली
  • दीपक ज्ञवाली
    बिखण्डन बिरुद्ध शुरु शुरुमा हिंसात्मक देखिएको बुटवल केन्द्रित आन्दोलन शान्ति र सांगितीक आन्दोलनमा परिणत भईरहेको छ ।

    शुक्रबार मानव सागर उत्रिएको बुटवल शनिबार शान्त देखिन्थ्यो ।
    सडकमा टायर बाल्नेहरु भन्दा नागरिक समाजका अगुवा,शान्ति र संगीतप्रेमीहरु थिए ।
    यो दिन बुटवलमा टायर बलेनन् ,ठूला स्पिकरमा राष्ट्रिय गीत बजे । आन्दोलनकारीहरु छमछमी नाचे । यौटा नमूना प्रदर्शनकारी थिए बुटवलको मिलनचोकमा ।
    उनीहरु नांचेका गीतहरु थिए
    पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ
    आंधी आए तराईमा पहाडले छेक्नुपर्छ…..।

    img_7481 img_7484 img_7490 img_7494 img_7500

    यसमा तपाइको मत

    समाचारबाट अन्य समाचार

    फेसबुक

    ट्वीटर