योगी नरहरिनाथको सुन्नैपर्ने दुर्लभ अन्तर्वार्ता

धर्म संस्कृतिका प्रकाण्ड बिद्धान योगी नरहरिनाथले महिलालाई पनि ब्रतबन्ध गराएकाथिए । अझै पनि अरुलाई निषेध पशुपतिनाथ मन्दिरमा अरु धर्मकाले पनि प्रबेश पाउनुपर्ने उनको अडान थियो ।


२०५८ साल जेठ ७ गते योगी नरहरिनाथ रुपन्देहीको देवदह आउनुभएको थियो । उहां र रेडियो लुम्बिनीका तात्कालीन अध्यक्ष अर्जुन ज्ञवालीबिच अबिष्मरणीय भेट भयो । देबदहको ऐतिहासिक पाकरी बृक्षको छहारीमा बसेर ज्ञवालीले नरहरिनाथसंग लामो अन्तरवार्र्ता लिनुुभयो । धर्म,संस्कतिसंगै हरेक पक्षकरा तार्किक बिचारहरु भएको उक्त अन्तरवार्ता तत्काल रेडियोमा बज्यो । ज्ञवालीको पुस्तक कलम र कालममा पनि प्रकाशित भयो ।
त्यही पुरानो ध्वनि रेडियो सगरमाथामा प्रशोधन भयो ।र,भिडियो प्राबिधिक भुवन पाण्डेले यस्तो रुप दिए ।
सुन्नोस र हेर्नोस प्रशोधित ध्वनीसहितको पुरानो वार्ता ।

– दीपक ज्ञवाली

यसमा तपाइको मत

अन्तर्वार्ताबाट अन्य समाचार

फेसबुक

ट्वीटर