यिनै आमाले जन्माएका छोरा आदर्शले एसईईमा बढाए रुपन्देहीको उचाई

शिक्षामा रुपन्देहीको किर्तीमान कायमै


बुटवल, यो वर्षको एसइइमा रुपन्देहीको रामापुर रिभाइवल बोर्डिड स्कूलका विद्यार्थी आदर्श पाण्डेले ४ जिपिए ल्याएका छन् ।
०४८९९५३ आई सिम्बोल नम्बर भएका उनले ४ जिपिए ल्याएको विद्यालयका प्राचार्य कृष्णप्रसाद शर्माले बताए । मध्ययम वर्गीय समुदायका आदर्शका बाबु र आमा दुवै शिक्षक हुन् ।

बाबा खेमराजले सामुदायीक विद्यालयमा पढाउंछन् । आ

तस्बिर स्वस्तिक श्रेष्ठ

मा खुमादेवी उनले अध्ययन गर्ने विद्यालयकै शिक्षक हुन् ।
सानैदेखि तेज दिमागका उनी कक्षाका प्रथम विद्यार्थी हुन् । अतिरिक्त क्रियाकलापमा समेत सधै उत्कृष्ठ हुने प्रधानाध्यापक शर्माले बताए ।
दीपक ज्ञवाली

 

 

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर