बुटवल—गने जति वडामा एमाले बिजयी

जारी मतगणनाको परिछल्लो परिणाम अनुसार बुटवल उपमहानगरपालिकामा एमालेले लगातार अग्रता कायम गरिरहेकोछ ।
यहां गणना सकिएका सबै वडाहरुमा एमालेले जितेको छ । अहिलेसम्म लगातार १० वडासम्म बिजयी भएको छ । अहिले बुटवलका लागि निर्णयक माानिएको ११ नम्बरको मतगणना हुदैछ ।

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर