“कहिले होला देशले मुहार फेर्ने बरिलै ”

तिज नजिकिंदै गर्दा तिज गीतहरू धमाधम सार्वजनिक भइरहेका छन् । कलाकारदेखि सञ्चारकर्मीहरुसम्मले गीत रेकर्ड गराइरहेकाछन् ।
यही मेसोमा लोकदोहोरी गायक डिल्ली नारायण पाण्डेको तिज गीत “कहिले होला देशले मुहार फेर्ने बरिलै ” सार्वजनिक भएको छ ।
देशमा सर्वा्धिक चासोको विषय बनेको पानी जहाज, सडक, रेललाई समेटिएर तिज गित सार्वजनिक भएको छ ।
गायक डिल्ली नारायण पाण्डे र चर्चित गायिका रीतु थापाको आवाजमा सजिएको उक्त गितको शब्द तथा लय स्वयम डिल्ली नारायण पाण्डेको रहेको छ ।
मनिष पन्तको छायान्कन सम्पादन रहेको उक्त गीतको निर्देशन भने लोकेन्द्र शाहले गरेका छन ।
गीतको बजार ब्यवस्थापन श्रीनगर फिल्मस प्रोड्क्सन प्रालिले गरेकोछ ।
हेर्नोस भिडियो –

यसमा तपाइको मत

मनोरञ्जनबाट अन्य समाचार

फेसबुक

ट्वीटर