बुटवलमा बिषादी परिक्षण,पहिलो परिक्षणमा आलुमा बढि बिष,तर परिक्षण गरिएका सबै खानयोग्य

कर्मचारी समायोजनपछि बन्द थिए प्रयोगशाला, कर्मचारीको दरबन्दी अझै छैन बुटवल, असार २४ गते । भारतीय तरकारीको बिषादी परिक्षण स्थगित भएको चर्चा चुलिएका बेला प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा रहेको विषादी मापन प्रयोगशाला पुनः......

आज स्थानीय तहको बजेट

असार १० गते । स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट मङ्गलबार आआफ्नो गाउँ र नगर सभामा प्रस्तुत गर्ने भएका छन् । मङ्गलबार अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार......

यस्तो छ प्रदेश ५ को बजेट,बजेटको आकार-३६ अर्ब ४१ करोड,मुख्य प्राथमिकता-पुर्बाधार,कृषि र पर्यटन (पढ्नोस पूर्ण पाठ)

बुटवल १ असार । प्रदेश ५ सरकारले कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री......

प्रदेश ५ मा बजेट बैठक शुरु

  प्रदेश ५ मा बजेट बजेठ शुरु भएको छ । मुख्मन्त्री तथा आर्थिक मामिला मन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गरिरहनुभएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते......

सातवटै प्रदेशमा बजेट,कुन प्रदेशमा कस्तो ?

आफ्नो दोस्रो बजेट ल्याउने अन्तिम तयारीमा सातवटै प्रदेश जुटिरहेका छन् । चालु वर्षको पहिलो बजेटमार्फत केही अनुभव हासिल गरिसकेका प्रदेशका अर्थ मन्त्रालयमा यतिबेला निकै व्यस्तता बढेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश......

बुटवलको बस टर्मिनलमा अत्याधुनिक सपिङ कम्पलेक्स बन्ने

बुटवल– बुटवल उपमहानगरपालिकामा पार्किङसहितको अत्याधुनिक सपिङ कम्प्लेक्स भवन बन्ने भएको छ । हाल लुम्बिनी बस टर्मिनल रहेको परिसरमा पार्किङसहितको तीन तलाको भवन बन्न लागेको हो । अत्याधुनिक भवन नगर विकास कोषसँगको विशेष सहकार्यमा तीन......

कृषि मेलामा गोष्ठि र बिभिन्न प्रतियोगिता

बुटवल, २५ माघ । प्रदेश नम्वर ५ को भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघका आयोजनामा बुटवलमा जारी कृषि मेलामा शुक्रवार कृषि सम्वन्धि गोष्ठि र बिभिन्न प्रतियोगिता सम्पन्न भएका छन......

दसैं नजीकिंदा उपभोग्य वस्तुको मुल्य आकासियो

लुम्बिनी रिभ्यू ंबुटवल –मुख्य पर्व दशै नजीकिदै ज“ादा बुटवलमा उपभोग्य वस्तुको मूल्य आकासिएको छ । कर र डलर बढेको भन्दै व्यापारीहरुले मनपरी मुल्यवृद्धि गरेका हुन् । उपभोक्ताहरुका अनुसार खाद्यवस्तुदेखि उपभोग्य वस्तुको मूल्य १० देखि......

दसैँको मुखैमा यातायातमा १० प्रतिशत भाडा बृद्धि

गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुने पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघ वार्तामा बसेर उसैको मागअनुसार सरकारले......

 उद्योग व्यापार संघ बुटवलले  राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा व्यापार मेला आयोजना गर्ने

 बुटवल । उद्योग व्यापार संघ बुटवलले  बुटवलमा राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा व्यापार मेला आयोजना गर्ने भएको छ । असोज महिनामा नेपालीहरुको मुख्य पर्व बिजयादशमी र दिपावलीलाई समेत लक्षित गरी असोज १९ गदेखि २८ गतेसम्म मेला......