छोरी जन्मे एक लाख रुपैयाँको बिमा

जनकपुरधाम – प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। २० वर्ष उमेर पुगेपछि......

निर्मला हत्या प्रकरणको छानविन: आत्ति आयो हात्ति आयो फुस्सा,दोषी किटान नगरी प्रतिवेदन

काठमाडौँ — कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिले दोषी किटान नगरी प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा घटनालगत्तै सुरु भएको आन्दोलनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको......

आमाको काखबाटै अपह्रत आठमहिने शिशुको हत्या !

खेलाउने बहानामा आमको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हतया भएको छ । औरही नगरपालिका — १ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हतया भएको प्रहरीले जनाएको छ । आईतबार साँझ साढे ६ बजे......

अब विवाह गर्न पाउने न्यूनतम उमेर २० वर्ष, कम उमेरको बिबाह रद्द नै हुने

हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित......

सिद्धार्थ सहकारीद्धारा विद्यार्थीलाई पोशाक

बुटवल —सिद्धार्थ बहुउद्धेश्य सहकारी सस्था लिमिटेडले बुटवल माविका विपन्न बालबालिकालाई सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत ४१ विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सहकारीका अध्यक्ष रामप्रसाद पौडेल......

सञ्चारकर्मीको पहलमा बिपन्न बालिकाको उपचार,थप उपचारका लागि काठमाण्डौ

बुटवल । ढिस्कोले च्यापिएर घाईते अर्घाखाची जिल्ला शितगंगा नगरपालिका ११ निवासी वर्ष ६ की सुनिता खाम्चालाई थप उपचारका लागि काठमाण्डौ शिक्षण अस्पतालमा लगिएको छ । बैशाख २२ गते साथीहरुसंग खेल्नेक्रममा ढिस्कोले च्यापीएर घाईते भयकि......

लुम्बिनीमा बालबालिका किन असुरक्षित ? डुबेर फेरि चार बालिकाको मृत्यु

ब्ुाटवल— रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ११ नौखनियामा पोखरीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृत्यु हुनेमा ९ वर्षीया अविदा......

बालबिवाह बिरुद्ध नायिका रेखा थापा रुपन्देहीमा

शब्द तस्बिर-भुवन पाण्डे भैरहवा, रुपन्देहीको गैडहवा गाँउपालिकाका बालबालिकाले बाल विवाह अन्त्यकालागि संकल्प अभियान सञ्चालन गरेका छन् । बालविवाहले आफूहरुको स्वास्थ्य, शिक्षा र आत्मनिर्भतामा असर गरेको भन्दै उनीहरुले बालविवाहलाई रोक्न आग्रह गरे । बालविवाहले एउटा......

छोरी जन्माउने बुवा आमालाई ८ लाख पुरस्कार !

परम्परागत समाजमा छोरा र छोरीबीच अझै पनि भेदभाव छ । समाजले छोरीलाई हेयको दृष्टिले हेर्ने चलन अझै पूरै हटेको छैन । यहीँ विभेदको मानसिकतालाई चिर्नका लागि एउटा अनौठो उपाय अबलम्बन गरेको छ सरकारले ।......

निर्वाचनमा बालबालिका प्रयोग नगर्न अपिल

चितवन : निर्वाचनका बेला चुनावी प्रचारप्रसारलगायत विभिन्न काममा बालकालिकाको प्रयोगलाई निरुत्साहित गर्न जिल्ला बालकल्याण समिति चितवनले १६ बुँदे अपिल जारी गरेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बालकल्याण समिति चितवनका संयोजक नारायणप्रसाद भट्टले......