देबदहमा किन सधै आतंक ?

सिद्धिचरण भटराई देवदहमा अपराध बढ्यो भनेर हल्ला गरेको ÷भएको धेरै भयो । आज त्यो भन्दा पनि त्यसको समाधानका लागि के के प्रयास भए र गर्नु पर्छ भन्ने बिषयमा बढि छलफल हुनु पर्ने देख्छु म......

रुपन्देही क्षेत्रमा पर्यटन विकासका संभावना

      बल बहादुर आचार्य लक्ष्यगत नारा सुखि नेपाली ,समृद्ध नेपाल,खुसि जनता,समृद्ध प्रदेश कार्यनीतिक नाराः नेपालको स्वाधिन अर्थतन्त्र र सवृद्धि नेपालको मूल आधार पर्यटन, कृषि र प्राकृतिक संपदमा आधारित उधोग र व्यापार ......

बहस-तीज जुनसुकै कोणबाट पनि नारी दाशताको पर्व

शुभकामना दिंदै गर्दा या प्रसंगवस बारम्बार सुनिन्छ, “नेपाली नारीहरुको या हिन्दु नारीहरुको “महान” पर्व तीजको उपलक्ष्यमा………….।” यस सनातनी रटानभित्र महिलाहरुलाई यसरी लठ्याइएको छ कि खासमा यो तीज कस्को हो भन्ने विषयमा एकछिन पनि सोच्न......

निरन्तर संघर्ष र लगनशिलताले सफतला

उषा किरण पन्थ जस्तोसुकै अवस्थामा केही आशा लिएर बढियो भने सफलता प्राप्त गर्न सकिन्छ । यसकोे गतिलो उदाहरण हुन् बुटवल तामनगरका जगनाथ न्यौपाने । स्कुले जीवनदेखि कलेज पढ्दासम्म जीवनमा अनेक दुःखकष्ट झेल्दै अगाडि बढेको......

गमलामा धान रोप्दैमा कृषि क्रान्ति हुन्छ ?

– रवि सेन्चुरी आदणीय व्यक्तिहरुले धान उत्सव मनाएको सामाजिक संजालमा फोटो  हेर्दा र वास्ताविक धान खेति गरिरहदा यी दुइ कुरालाइ तुलनात्मक रुपमा दाजेर केहि सानो  कुरा लेख्न मन लाग्यो | धान उत्सव मनाउनु राम्रो......

सार्वजनिक सेवा र नैतिकता-असल व्यवस्थापक  जहिले पनि इन्द्रियहरुको मालिक

माधव मिश्र सार्वजनिक सेवा आम जनताको सरोकारको विषय हो । सरकार जनताको घर दैलोमा पुग्ने माध्यम हो । जनता र सरकारलाई जोडने पुल पनि हो । आम जनताको सम्मान , विश्वास र भरोसाको केन्द्र......

कस्तो इतिहास रच्ने अब  नेकपाले ?  

* रवि सेन्चुरी राजनैती इतिहास निर्माण धेरै नै जटिल कार्य  हो | कुनै पनि राजनैतिक नेताले कस्तो र कसरि आफ्नो राजनैतिक इतिहास लेखछन भने कुरा महत्वपूर्ण हो | राजनैतिक  इतिहास निर्माणका लामो कालखण्डमा अपबादअवसरहरु......

के कम छन मोफसलका पात्र ? हेर्नोस रुपन्देहीका लेखक,राजनैतिक समिक्षक अर्जुन ज्ञवालीका तर्क

के कम छन मोफसलका पात्र ? हेर्नोस रुपन्देहीका लेखक,राजनैतिक समिक्षक अर्जुन ज्ञवालीका तर्क...

सीमानामा पर्खाल लगाऊ, साँध किल्ला जोगाऊ

    –अर्जुन ज्ञवाली संघ र प्रदेशको चुनाव सम्पन्न भएको पनि डेढ महिना हुन लाग्यो । बाम गठबन्धनले सरकार बनाउने जनमत पाएको छ । तर पनि सरकार बन्न बिलम्व भएको छ । अन्तिम सास......

छोरीहरुले दिए अभूतपूर्ब आनन्द,छोरा नभएपनि छैन कुनै गुनासो

रेनुका गिरी, बुटवल रुपन्देहीको बुटवल उपमहानगरपालीका–११ योगिकुटीकी पुष्पा शर्मालाई अहिले जस्तो लाग्छ, छोरी छोरी मात्रै भए भनेर सबैले हेंला गरेका दिन । उनले विगत सम्झिदै भनिन् “मेरा श्रीमान बाबुआमाको एउटा मात्र छोरा हुनुहुन्थ्यो ।......