अमेरिकी ग्रिनकार्ड पाउन झन् कठिन,ट्रम्प प्रशासनको नयाँ नियम

अमेरिकी सरकारले अब फड स्ट्याम्प मेडिकेड स्वास्थ्य सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको छ। शनिबार प्रस्ताव गरिएको सो नियम अनुसार, फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र......

असाधारण थिए संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नान

काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो । अन्नान केही समयदेखि सामान्य बिराम थिए । सामान्य बिरामकै क्रममा......

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

    काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका ९३ वर्षीय वाजपेयी जुनमा नै नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान -एम्स)मा भर्ना भएका थिए । सन् १९२४......

पाकिस्तान-दर्जन दलहरुद्धारा चुनावी परिणाम अस्विकार

चुनावमा हार व्यहोरेका पाकिस्तानका १ दर्जन दलहरुले परिणाम अमान्य भएकाे घोषणा गरेका छन् । चुनावकाे स्वच्छतामाथि प्रश्न उठाउँदै ती दलहरूले परिणाम अस्वीकार गर्ने जनाएका हुन् । असन्तुष्ट  ती दलहरुले पुनः निर्वाचनकाे मागसमेत गरेका छन्......

पाकिस्तानी सत्ताको कमाण्ड सम्हाल्ने ऐतिहासिक मोडमा चर्चित क्रिकेटर इमरान

इमरान खानको नाम सुन्नेबित्तिकै विश्वभरका क्रिकेटप्रेमीको मष्तिस्कमा त्यो अनुहार आउँछ, जसले पाकिस्तानलाई १९९२ को विश्वकप जिताए । करीब दुई दशकसम्म क्रिकेटमा राज गरेपछि इमरान खानले सन्यास लिए र फेरि राजनीतिमा कदम राखे । २२......

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्तामा विश्वको नजर

काठमाडौं २९ जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ । सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा करिब ५० मिनेट भेटवार्ता भएको सीएनएनले लेखेको छ । भेटवार्तापछि......

विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन,पढौं को थिए उनी ?

काठमाडौं । विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल......

धेरै काम गरेकै कारण जापानी पत्रकारको निधन

दैनिक धेरै घण्टा काम गरेका कारण जापानको सरकारी प्रशारण संस्था एनएचकेकी एक महिला पत्रकारको मृत्यु भएको छ। एक महिनामा १५९ घण्टासम्म ‘ओभर टाइम’ गरेकी पत्रकार मिवा साडोको हृदयघातका कारण निधन भएको संस्थाले जानकारी दिएको......

कतारमा तनाव नेपालमा असरः श्रमस्वीकृति लिने चार गुणा घटे

काठमाडौं ३० जेठ। छिमेकी देशहरुले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेसँगै कतार जान श्रमस्वीकृति लिने नेपालीको संख्या ४ गुणाले घटेको छ । गएको ४ दिनमा कतारका लागि अन्तिम श्रमस्वीकृति लिने कामदारको संख्यामा भारी......

अमेरिकाबाट नेटवर्क जोड्दै नेपाली पत्रकार

अमेरिका । नेपाल वाहिर रहेर नेपाली पत्रकारितासग जोडिएका नपत्रकारहरुको संजाल गठन भएको छ । विभिन्न देशमा रहेर नेपाली पत्रकारितासग जोडिएका पत्रकार पत्रकारका विचमा सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ विश्व नेपाली पत्रकार सञ्जाल ९ग्लोवल नेपालीज......