असाधारण मदनमणि-जसलाई हामी गुमायौं

जयदेव भट्टराई लेखेर नथाक्ने र धेरै लेख्नसक्ने लेखकको परिचय बनाउनु भएका मदनमणि दीक्षित अस्पतालको शय्यामा बस्दा पनि आफ्ना अपूरा कृति पूरा गर्ने सुरसारमा हुनुहुन्थ्यो । निमोनियाका कारण एक साताअघि सुमेरु अस्पताल भर्ना हुनु भएका......

समयानुसार दर्शनहरुलाई बुझ्न र बहस गर्न जोड

बुटवल । बुटवलमा अद्धैत वेदान्त दर्शनसम्बन्धी बहस भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान,काठमाडौं र तिलोत्तमा साहित्य,कला,संगीत प्रतिष्ठानको आयोजना तथा सिद्धबाबा मन्दिर विकास समितिको संयोजनमा त्यस्तो बहस भएको हो । कार्यक्रममा अद्धैत वेदान्त दर्शनको परिचय,यसको......

छातीभित्र निर्मलाका तस्वीर,मुखमा कालो पट्टी-न्याय मरेपछि यसरी सडकमा उत्रिए बुटवलमा साहित्यकार (तस्वीर कथा )

बुटवल ३१ भाद्र । ‘तिमीलाई स्वास्नीमान्छेले बलात्कार ग¥यो ? तिमीलाई स्वास्नीमान्छेले कलंकको टीका लगाइदियो ? तिमीलाई स्वास्नीमान्छेले कतै बेच्यो ? तिमी निरुत्तर छौ यस प्रश्नका अघि’ पारिजातका यी पंक्तिहरु र निर्मला पन्तको तस्वीर भएको......

पहिलो पटक प्रदेशस्तरीय शान्ति र समृद्धि केन्द्रीत गजल प्रतियोगिता हुंदै

बुटवल । बुटवल उप–महानगरपालिका र बुटवल साहित्य कला संस्कृति प्रतिष्ठान,बुटवलको आयोजनामा आउदो असोज ५ गते बिश्व शान्ति दिवसका अवसरमा शान्ति र समृद्धि केन्द्रीत पांच नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिता पहलिो पटक बुटवलमा हुदैछ । प्रतिष्ठानका......

डा केसीको पक्षमा बुटवलमा कविहरु सडकमा

बुटवल – अनसनरत डा. केसीको जीवन रक्षा, माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन तथा चिकित्सा विधेयक फिर्ताको माग गर्दै बुटवलमा साहित्यकारहरुले सडक कविता वाचन गरेका छन् । पाठक मञ्च बुटवल, बुटवल साहित्य परिषद र साहित्य संगम......

आयो नेपथ्यको फरक स्वाद

लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ । श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस......

बुटवलमा मनाइयो भानु जयन्ती-भानुको भाषिक योगदानबारे बहस,बुटवलमा ब्यवस्थित भानुपार्क बनाउन चासो

बुटवल । आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती शुक्रवार बुटवलमा मनाइयो । बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानको आयोजनामा भएको बिशेष कार्यक्रममा बुटवलको पाल्पा बसपार्क नजिकै भानुपार्कमा रहेको भानुको शालीकमा साहित्यकारहरु अजम्बरध्वज खाती,देवेन्द्र घिमिरे र......

बुटवलमा सार्वजनिक गरियो ‘सुहागरातकी आमा’लाई

बुटवल —कथाकार गुरुदत्त ज्ञवालीद्वारा लिखित ‘सुहागरातकी आमा’ कथा संग्रह विमोचन भएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा लेखक दुर्गा पौड्याल, वरिष्ठ आख्यानकार जंगबहादुर शाह र लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष......

‘साहित्यकार र कलाकार अब समृद्धिका संवाहक’

बुटवल, बैशाख २८ । ऐतिहासिक धरोहर एवम् सम्पदाहरुको संरक्षरण तथा प्रचार प्रसारका लागि साहित्य र कला एउटा महत्वपूर्ण माध्यम हुने शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले संस्कृतिविद् एवम् साहित्यकारहरुका......

के छ किशोरको कम्पनभित्र ?

आगामी बैशाख १० गते नेपालका तीनजना पूर्व प्रधानमन्त्रीहरुले विमोचन गर्ने तय भएको पत्रकार किशोर पन्थीको पुस्तक कम्पन जन्मनुको पृष्ठभूमीबारे उनले थप जानकारी दिएका छन् । नेपालमा गएको महाभूकम्प लगत्तै पत्रकार पन्थी नेपालका भूकम्प प्रभावित......