सिद्धबाबा मन्दिर भिक्षा माग्न निशेधित क्षेत्र घोषणा

बुटवल । प्रदेश ५ सरकारले सडक मानवको उद्धार र संरक्षण अभियान थालेको छ । सामाजिक विकास मन्त्रालयले त्यसको शुरुवात सोमबार रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा क्षेत्रबाट गरेको छ । सो क्रममा तल्लो सिद्धबाबाबाट......

दसैँका बेला प्रदेश ५ मा १ सय ३ दुर्घटना, १४ जनाको मृत्यु

दाङ, असोज २४ गते । दसैँ पर्वको समयमा प्रदेश ५ मा १४ जनाको मृत्यु भएको छ । दसैँको समयमा प्रदेश ५ मा कर्तव्य ज्यानबाट २ जना र दुर्घटनामा परी १२ जना गरी कुल १४......

आइतबार सार्वजनिक विदा

काठमाडौं, असोज २४ गते । चीन राष्ट्रपति सी चिनफिङले २५ र २६ गते दुई दिन नेपालको राजकीय भ्रमण गर्न लाग्नु भएकाले २६ गते आइतबार सावर्जनिक विदा घोषण गरिएको छ । गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले......

दशैं मानेर फर्किने यात्रु दुर्घटनामा,मृतकको संख्या दश पुग्यो

सिन्घुपाल्चोक, असोज २४ गते । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका बस दुर्घटनाका घाईतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । घाइतेलाई दुर्घनास्थलमा सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी ले उद्दार गरेका थिए । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका......

यसरी रिहा भए रबि लामिछाने

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको......

वातावरणीय तथा वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार महिलालाई तालीम

बुटवल, वातावरण तथा वन्यजन्तु अपराधको संजाल फैलदै गएको सरोकारवालाले बताएका छन् । शुक्रबार बुटवलमा आयोजित वातावरणीय तथा वन्यजन्तु अपराध नियन्त्रण विषयक एक दिने पत्रकारिता तालिम उद्घाटनमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । नेपाल राष्ट्रबैंकका......

असाधारण मदनमणि-जसलाई हामी गुमायौं

जयदेव भट्टराई लेखेर नथाक्ने र धेरै लेख्नसक्ने लेखकको परिचय बनाउनु भएका मदनमणि दीक्षित अस्पतालको शय्यामा बस्दा पनि आफ्ना अपूरा कृति पूरा गर्ने सुरसारमा हुनुहुन्थ्यो । निमोनियाका कारण एक साताअघि सुमेरु अस्पताल भर्ना हुनु भएका......

रबि लामिछाने पक्राउ,अब के हुन्छ ?

न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने र कँडेललाई न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त......

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो । बोर्डका......

बुटवलमा बिषादी परिक्षण,पहिलो परिक्षणमा आलुमा बढि बिष,तर परिक्षण गरिएका सबै खानयोग्य

कर्मचारी समायोजनपछि बन्द थिए प्रयोगशाला, कर्मचारीको दरबन्दी अझै छैन बुटवल, असार २४ गते । भारतीय तरकारीको बिषादी परिक्षण स्थगित भएको चर्चा चुलिएका बेला प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा रहेको विषादी मापन प्रयोगशाला पुनः......