मलेसियामा मृत्युदण्ड पाउने नेपाली कामदार बढ्दै

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ३ नेपाली कामदारलाई विभिन्न अपराधमा संलग्न रहेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको फैसला गरेको छ । विभिन्न अपराधमा संलग्न भएको भन्दै मलेसियामा थप ७ जना नेपालीलाई मृत्युदण्डको फैसला हुने सम्भावना......

यस्तो बन्दैछ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर लामो ‘अर्वन रनवे’ तयार भएको छ । त्यहाँ आपत्कालीन अवस्थामा अहिले नै विमान अवतरण गर्न मिल्छ । माटो ‘कम्प्रेसन’ गरी बनाइने ‘सबग्रेड लेबल’ तयार......

धरहरा पुर्ननिर्माण कागजमै सीमित

भूकम्पको कारण भत्किएको धरहरा नवर्निर्माण गर्न अवधारणागत नक्सा तयार भए पनि त्यसमा थप काम भने अगाडि बढेको छैन। सरोकारवाला निकायका फरक–फरक तर्क र जवाफ सुन्दा प्रक्रिया अगाडि बढिहाल्ने अवस्था समेत देखिँदैन।  धरहराको अवधारणागत नक्सा......

आफू पनि रोईन,अरुलाई झन् रुवाईन

‘निकै छिट्टै फर्कियो साइलो यसपटक दशैंसम्मको भाखा पनि कुरेन अन्तिम साइत तिहार हुनसक्थ्यो तर कुरेन वा कुर्न पाएन फर्कियो साइलो बेला नपुग्दै देश फर्कियो...’ ‘ यो कविता मेरैका लागि लेखेजस्तै लाग्यो । कवितामा भनेजस्तै......

अमेरीकी नगर योजना आयुक्तमा नेपाली

अमेरीकास्थित भर्जिनिया राज्यको नामूद शहर मनासस नजिक रहेको हेमार्केट नगर पालिकाको योजना आयुक्तमा एक नेपाली नियुक्त भएका छन् । उनी हुन – अर्घाखाची गाबिस चिदिका ९ ,मधुलेक गाउँका मधु सुदन पन्थी । पन्थीलाई प्रिन्स......

न्युयोर्कमा नेपाल डे

न्युयोर्कमा बस्ने नेपालीले आगामी गणतन्त्र दिवसका दिन गर्ने नेपाल डे परेडको भयारी भब्य रुपमा भइरहेको छ । न्युयोर्कको डाउनटाउन म्यानहटनको ब्रोड वेमा २९ स्ट्रिटदेखि १८ स्ट्रिटसम्म मे २२ मा गरिने परेडको प्रचारप्रसार तिब्र पारिएको......