अन्तिम संस्कार चलिरहँदा ‘मृतक’ जुरुक्क उठेपछि

मरेको भनेर कफिनमा राखिएका व्यक्ति एकाएक जुरुक्क उठेपछि देख्नेहरु स्तब्ध बनेका छन् । यो चीनको सिचुवान प्रदेशस्थित जुनलियान काउन्टीमा भएको घटना हो । ‘सास फेर्न रोकिएको र हात-गोडा चिसा भएको’ भनेर ७५ वर्षिय वृद्धलाई......

टेलिभिजनमा लाइभ कार्यक्रममा कपडा फुस्किएर बक्षस्थल देखिएपछि

एजेन्सी-टेलिभिजनमा लाइभ कार्यक्रम प्रस्तुत गरिरहँदा एक स्पेनिस प्रस्तोता ‘वार्डरोव मालफङ्सन’ को शिकार बनेकी छिन् । अतिथि कलाकारसँग बोल्दाबोल्दै उनको स्तन फुत्त बाहिर निस्केको लाखौं दर्शकले टेलिभिजनमा देखे । बार्सिलोनाकी ४४ वषिर्या सोनिया मोनरेले लगाएको......

टायरको सट्टा माईक,नाराको सट्टा गीत

दीपक ज्ञवाली बिखण्डन बिरुद्ध शुरु शुरुमा हिंसात्मक देखिएको बुटवल केन्द्रित आन्दोलन शान्ति र सांगितीक आन्दोलनमा परिणत भईरहेको छ । शुक्रबार मानव सागर उत्रिएको बुटवल शनिबार शान्त देखिन्थ्यो । सडकमा टायर बाल्नेहरु भन्दा नागरिक समाजका......

पृथ्वीको आयु अब १ हजार बर्षमात्र,बस्नयोग्य अर्को ग्रह पत्ता लगाउनुपर्छ-बैज्ञानिक स्टेफेन

लण्डन । बस्नयोग्य अर्को ग्रह पत्ता नलगाएको खण्डमा मानवजीवन छोटिन सक्ने प्रख्यात वैज्ञानिक स्टेफन हकिन्सले बताएका छन् । यसै साता अक्सफोर्ड युनियनमा आयोजित एउटा बहसमा बोल्दै उनले पृथ्वीमा मानव जीवन अबको एक हजार वर्षमात्र......

नेपालकै एउटा यस्तो गाउँ, जहाँ प्रेमविवाह मात्र हुन्छ

गोरखा . गोरखा काशीगाउँ ३ की २१ बर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए । ६ वर्ष लामो प्रेमसम्बन्धपछि उनीहरुको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरु जीवनसाथी बन्न पाउँदा......

यस्तो मन्दिर, जहाँ भगबानको हैन स्तनको पूजा हुन्छ

नेपालमा पनि विभिन्न थरीका मन्दिर तथा शक्तिपिठहरु रहेका छन् । कोही पहाडमा छन् त कोही नदिको बीचमा समेत । शक्तिपिठहरुमा देवी देवताका विभिन्न विशेष अंगहरुको समेत पूजा हुन्छ । जापानमा एउटा यस्तो मन्दिर छ......

सुगा-जस्ले खोल्यो पतिको परस्त्रीसँग सम्बन्धको पोल

कुवेतमा एक व्यक्तिलाई घरमा सुगा पाल्नु निकै महंगो परेको छ । घरमा पालेको सुगाले उनको अवैद्य सम्बन्धको पोल खोलेपछि ती व्यक्तिले कानुनी झमेला बेहोर्नु परेको छ । मिरर अनलाइनका अनुसार कुवेतमा भएको उक्त घटनामा......

सबैजसो देशमा महिला सांसदमाथि यौन दुर्व्यवहार

काठमाडौं— महिला सांसदहरूमाथि विश्वका सबैजसो देशमा यौन दुर्व्यवहार र हिंसा हुने गरेको एक विश्वव्यापी संसदीय समूहले जनाएको छ । अन्तःसंसदीय युनियनले गरेको अध्ययन समूहको जेनेभामा वार्षिक सभामा सार्वजनिक गरिने भएको छ । सर्वेक्षणमा जम्मा......