महिला किसानहरुको माग-सूचना र राहतमा पहुंच

दाङ , सुचनामा पहुच नपुग्दा सरकारी अनुदान र राहतका कार्यक्रम पाउनबाट वञ्चीत भएको किसान महिलाहरुले बताएका छन् । सुचना अभावमा निरन्तर कृषि कर्म गरेका महिलाहरुले पनि सरकारी प्रोत्साहन र सहयोग पाउन नसकेको उनीहरुले गुनासो......

गमलामा धान रोप्दैमा कृषि क्रान्ति हुन्छ ?

– रवि सेन्चुरी आदणीय व्यक्तिहरुले धान उत्सव मनाएको सामाजिक संजालमा फोटो  हेर्दा र वास्ताविक धान खेति गरिरहदा यी दुइ कुरालाइ तुलनात्मक रुपमा दाजेर केहि सानो  कुरा लेख्न मन लाग्यो | धान उत्सव मनाउनु राम्रो......

बाम बिमान कति सुरक्षित ? कति असुरक्षित ?

बाम बिमान कति सुरक्षित ? कति असुरक्षित ? पढ्नोस फरक पत्रिका...

वाम धु्रवीकरणको सन्देश

दसैं बिदाका दिनमा एमाले र माओवादी केन्द्रबीच बढेका छलफलको परिणामस्वरूप दुई दल चुनावी तालमेलमा जाने निक्र्यौलमा पुगेपछि एकाएक नेपाली राजनीति तरंगित हुन पुगेको छ । तालमेलमा नयाँ शक्तिका डा.बाबुराम भट्टराई पनि थपिएका छन् ।......

देश खारेजी

नयाँ शक्ति नेपालले काठमाडौं र मुलुकबाहिर आउँदो स्थानीय तहको निर्वाचनमा ‘आँखा’ चिन्ह माग गर्दै निर्वाचन आयोगका कार्यालयहरूमा धर्ना दिन थालेको छ । ‘आन्दोलन’ का सबै माग र त्यसलाई दबाब दिने शैलीबारे राजनीतिक दलहरू वस्तुनिष्ठ......

राउत गिरफ्तारी-चरित्र र चलखेल

प्रहरीले फेरि एकपटक देश विखण्डनको खुला वकालत गर्दै आएका सीके राउतलाई गिरफ्तार गरेको छ । विगत चार–पाँच वर्षमा राउतले देश विखण्डनको पक्षमा सार्वजनिक र खुला अभियान चलाउँदै आएका छन् र त्यसको लागि एउटा ‘राजनीतिक’......

न्याय संयोग

नबनोस न्यायपालिकाको चरित्र, क्षमता र निष्पक्षता या तिनमा देखिने गरी लाग्दै गएको धमिरा आज समग्र मुलुकको चिन्ता बन्न पुगेको छ । राजनीतिक दलहरू तथा न्यायपालिकाको अन्तरविवाहबाट जन्मिने चरित्र बोक्ने न्यायपालिकाले न्याय दिन सक्ला र......

मुखर्जी यात्राको अर्थ

झन्डै दुई दसकको अन्तरपछि भारतका राष्ट्र प्रमुख औपचारिक नेपाल यात्रामा आएका छन् । संयोगले राष्ट्रपति प्रणव मुखर्जी नेपाल मामिलासँगै नेपाल भारत सम्बन्धको उतारचढावका साक्षी मात्र हैन, त्यसका प्रमुख कारक र कर्ता पनि रहिआएका छन्,......

न्याय परिषद् विवाद

स्वतन्त्र, दक्ष, निष्पक्ष न्यायपालिका प्रजातान्त्रिक शासन व्यवस्थाको आधार स्तम्भ हो । न्याय सुलभ नहुँदा या स्खलित हुँदा राजनीतिक पद्धतिमाथि नै जनताको अविश्वास बढ्न थाल्छ र व्यवस्थाले जनविश्वास हासिल गर्न सक्तैन । संविधानमा आदर्श न्यायिक......

निर्देशिका-छलफलका लागि समेत योग्य छैन

‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ यो सरकारको बदनियत र मूर्खताको पछिल्लो उदाहरण हुन पुगेको छ । नेपालको संविधान, २०७२ अक्षर र भावनाविपरीत मात्र हैन यो निर्देशिका जस्केलाबाट जारी गरिएको छ । एकातिर ‘अनलाइन सञ्चारमाध्यम’......