विश्वकप क्रिकेट-कसले जित्ला उपाधि ?

विश्वकप क्रिकेट खेल्न विश्वका उत्कृष्ट दस टिम र सो टिमका नामी क्रिकेटरहरू यतिबेला बेलायतमा छन् । विश्वकप क्रिकेटलाई लोकप्रियताको आधारमा विश्वकप फुटबलपछिको दोस्रो ठूलो प्रतियोगिता मानिन्छ । अझ क्रिकेटको अपार क्रेज भएको नेपालमा विश्वकप......

के हो पब्जी खेल ? किन भयो नेपालमा प्रतिबन्ध ?

आत्महत्यासम्मका घटना हुन थालेपछि नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको......

तिलोत्तमा गोल्डकप-उपाधिमा डल्फिन्सको ह्याट्रिक

    सडेन डेथमा नेपाल पुलिसलाई  स्तब्ध पार्दै क्यामरुनी टोली डफिन्स एफसीले तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । डल्फिन्सले निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसलाई सडेन डेथमा ६-५ गोल अन्तरले हरायो । यो जितसँगै डफिन्सले......

बुटवलमा प्रथम स्मृतिकप अन्तर विद्यालय फुटबल प्रतियोगिता

बुटवल । बुटवलमा शनिबारदेखि अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । स्मृति स्पोर्टर्स क्लब, तिलोत्तमाले प्रथम स्मृतिकप अन्तर विद्यालय नकआउट छात्र फुटलब प्रतियोगिता गर्न लागेको हो । विद्यालयस्तरबाटै खेलकूदको विकास गराउने उद्देश्यले प्रतियोगिता......

झन सकृय बन्दै स्मृति स्पाेर्टस् क्लब,अध्यक्षमा पुन: महेश

बुटवल । स्मृति स्पाेर्टस् क्लबकाे अध्यक्षमा पुन: महेश खनाल निर्वाचित हुनुभएको छ । साेमबार बुटवलमा सम्पन्न क्लबकाे दाेस्राे अधिवेशनले खनालकाे अध्यक्षतामा नाै सदस्यीय कार्यसमिति समेत चयन गरेकाे छ । समितिका उपाध्यक्षमा उद्वव देवकोटा ,......

एन्फा कपका दुबै उपाधि हात पारेपछि स्मृतिले मनायो हर्षोल्लास

बुटवल– एन्फा कप छात्र÷छात्रा प्रतियोगिताका दुबै उपाधि हात पारेपछि स्मृति बोर्डिङ्ग स्कुलले बिजय र्याली निकाल्यो । देवीनगरस्थित एन्फा एकेडेमी सेन्टरमा मंगलबार भएको खेलमा छात्रतर्फको खेलमा स्मृतिले न्यु होराईजनमाथि २–० ले जीत हात पार्यो ।......

सन्यास लिएपछि के गर्नेछन शक्ति गौचनले ?

बुटवल । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरे । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि......

रोमाञ्चक फाइनल आज : कसले जित्ला विश्वकप?

मस्को – करिब एक महिनाको अवधि र ६३ खेलपछि अन्ततः विश्वले नयाँ च्याम्पियनका लागि गरेको प्रतीक्षा आइतबार साँझ सकिनेछ । मस्कोस्थित लुझनिकी रंगशालमा आमने–सामने हुँदा युवा स्ट्राइकर किलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यानप्रेरित फ्रान्स दोस्रो......

बुटवलमा मेयर कप राष्ट्रिय टेवल टेनिश प्रतियोगिता

बुटवल, बुटवलमा मेयर कप राष्ट्रिय टेवल टेनिश प्रतियोगिता सुरुभएको छ । प्रतियोगितामा नेपाल पुलिसकी नबिता श्रेष्ठले क्वाटरफाईनलमा स्थान पक्का गरेकी छिन् । देविनगरस्थित नवदिप कर्भड हलमा  सुरु भएको प्रतियोगितामा उनले रुपन्देहीका अमृता थापालाई ४–०......

थ्री स्टारले लग्यो बुटवलबाटै २२ लाख

दीपक ज्ञवाली बुटवलमा सम्पन्न मदन भण्डारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्री स्टारले चुमेको छ । बुटवलको मानवज्ञान माविको खेलमैदानमा सोमबार भएको फाइनलमा उसले मना¨ मस्र्या¨दीलाई २, १ ले पछि पार्दै मोफसलको......