भित्रिदै छ सूचना प्रबिधिमा अर्को चमत्कार-फाइभ जी’ को हाई स्पीड इन्टरनेट

म्याथ्यू वाल /बीबीसी अत्यन्त तीब्र गतिको पाचौं पुस्ताको ‘फाइभ जी’ मोबाइल इन्टरनेट सेवा केही देशहरुमा अर्को वर्षसम्म सार्बजनिक हुनेछ । यसले इन्टरनेटमा डाउनलोडहरु अहिले भन्दा १० देखि २० गुणा छिटो हुने मानिएको छ ।......

विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन,पढौं को थिए उनी ?

काठमाडौं । विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल......

लुम्बिनी फोटोग्राफर संघमा नयां नेतृत्व

लुम्बिनी फोटोग्राफर संघको ११ औं साधारणसभा तथा चौँथो अधिवेशन सम्पन्न भएको छ । बुटवल उप–महानगरपालिकाका उपप्रमुख गुमा देवी आचार्यले क्यामराले फोटो खिचेर समुदघाटन गर्दै बुटवल उप–महानगरपालिकाले लुम्बिनी फोटोग्राफर संघलाई सक्दो सहयोग गर्ने र फोटोग्राफरहरुको......

मोबाईल हराएर हैरा पर्नु भएको छ ? यसो भए भेटिन्छ

‘हाइटेक’ अपराधको चुनौति झेलिरहेका राजधानीका प्रहरी हराएका मोबाइल फोन खोज्नमा अल्मलिनुपरेपछि हैरानी परेका छन्। हराएका मोबाइल फोन खोजिदिन भन्दै दबाब दिनेको संख्या दैनिक बढ्न थालेपछि प्रहरी हैरानीमा परेका हुन। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार......

‘एनालग’ टेलिभिजन अबदेखि बन्द

सरकारले मंगलबारदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवा प्रदायकलाई बन्द गराउन लागेको हो। यो......

आइफोनको गुगल एपमा ट्रेन्डिङ फिचर

गुगलले एप्पलको एप स्टोरमा रहेको आफ्नो गुगल सर्च एपमा नयाँ फिचर थप गरेको छ । आइफोनको गुगल एपमा अब टि्वटरमा जस्तै ट्रेन्डिङ सर्च फिचर हुनेछ जसले तत्काल सबैभन्दा धेरै खोजी भईरहेका विषयहरु देखाइदिनेछ ।......

फोन काटियो ? बुझिएन ? नेटवर्क आएन ? अब क्षतिपूर्ति पाईन्छ

१० चैत, काठमाडौं । बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ । बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै......

अब फोरजी सेवा देशैभर

संसदको विकास समितिले  एक वर्षभित्रै देशैभर चौथो पुस्ताको इन्टरनेट सेवा फोरजी पुर्‍याउन निर्देशन दिएको छ। समितिले दुर सञ्चार क्षेत्रको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणबाट अनुमति पाएको एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्न निर्देशन......

अब देशका सबै गाउँमा इन्टरनेट विस्तार

सरकारले ग्रामीण दूरसञ्चार विकास कोषको रकम खर्च गरेर देशका सबै गाउँमा इन्टरनेट विस्तार गर्ने भएको छ। अप्टिकल फाइवरमार्फत ब्रोडब्यान्ड (द्रुत गतिको) इन्टरनेट सेवा विस्तार गर्न सरकारले कोषको १३ अर्ब रुपैयाँ खर्च गर्नेछ। दूरसञ्चार ऐन......

नेपालमै पहिलोपटक फोर जी मोबाइल सेवा

काठमाडौं १७ पुस। नेपाल टेलिकमले आइतबारबाट नेपालमै पहिलोपटक चौथो जेनेरसनको मोबाइल डाटा सेवा (फोर जी) सुरु गर्दैछ । अंग्रेजी वर्ष सन् २०१७ को अवसरमा काठमाडौं र पोखराबाट फोर-जी सेवा सुरु गर्न लागिएको हो ।......