रुपन्देही क्षेत्रमा पर्यटन विकासका संभावना

      बल बहादुर आचार्य लक्ष्यगत नारा सुखि नेपाली ,समृद्ध नेपाल,खुसि जनता,समृद्ध प्रदेश कार्यनीतिक नाराः नेपालको स्वाधिन अर्थतन्त्र र सवृद्धि नेपालको मूल आधार पर्यटन, कृषि र प्राकृतिक संपदमा आधारित उधोग र व्यापार ......

पर्यटन पत्रकारहरुको प्रदेश अधिबेशन,भुवनको नेतृत्वमा समिति

बुटवल । पर्यटन पत्रकारिता गर्ने पत्रकारहरुको संस्था नेपाल पर्यटन पत्रकार संघ (एन्टोज ) प्रदेश ५ को प्रथम अधिबेशनले भुुवन कार्कीको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । १५ सदस्यिय प्रदेश समितिको बरिष्ठ उपाध्यक्षमा बेणिमाधब......

भारत नेपाललाई थप हवाई रूट दिन सहमत

नेपाललाई थप हवाई रुट दिन भारतले सहमति जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच भएको सम्झौताअनुसार भारतले नेपाललाई थप चार हवाई रुट दिने सहमति जनाएकाे हो । सहमति सन् २०१८......

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल-अनुदान नरोक्ने एडिबीको निर्णय

भुवन पाण्डे बुटवल । अन्नतः भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एसियाली बिकास बैँकले ऋण र अनुदान नरोक्ने भएकोछ । उसले काम सन्तुष्ट नभएको भन्दै अनुदान रोक्ने चेतावनी दिएको थियो । एडिबीका नेपालका लागि निर्देशक......

अनुगमन गर्न एडिबी टोली भैरहवा बिमानस्थलमा

निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको प्रगति बिवरण हेर्न एसियाली विकास बैँकको टोली आज भैरहवा आएको छ । सन्तोषजनक काम नभएको भन्दै जनवरी देखि एडिबीले आफ्नो ऋण र अनुदान बन्द गरेको थियो । अहिले एडिबीका कर्मचारीहरुले......

अन्त्य भयो सिण्डिकेट,अब कसरी चल्लान बस ?

दीपक ज्ञवाली बुटवल । ब्यबयासीहरुले आलोपालो भन्दै आएको तर प्रशाशन र सेबाग्राहीले सिण्डिकेट भन्दै आएको ब्यबसायिक प्रणाली अन्नत ः खारेज भएको छ । धेरै पहिलेदेखिका सरकारले यस्तो प्रणाली खारेज गर्ने घोषणा र प्रयास गरेपनि......

नुवाकोट बिकास समितिमा नयां नेतृत्व,यस्ता छन् पर्यटन प्रबर्धन गर्ने छ प्रस्ताव

अध्यक्षमा पुन-माधब नेपाल बुटवल । नुवाकोट बिकास समितिको नवौं अधिबेशनबाट अध्यक्षमा पुन ः माधब नेपाल चयन हुनुभएको छ । १७ सदस्यीय नयां कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पीएल श्रेष्ठ उपाध्यक्षमा अनुपमान सैजू,सचिबमा केहरसिंह खड्का,सहसचिब अणप्रसाद बस्याल,कोषाध्यक्षमा......

लुम्बिनीमा गुरुयोजना विपरीत जथाभावी काम

भुवन पाण्डे भैरहवा, बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजनाको माफदण्ड बिपरीत काम भैरहेको छ । गुरुयोजना अन्तरगत रहेको एक सय ५५ विघा क्षेत्रफलमध्ये मोनास्ट्रीक जोनमा नियम बिपरीत काम भएको हो । इच्छुक राष्ट्र तथा संस्थाले प्रस्ताव......

लुम्बिनी खुल्ला दिसामुक्त,बार्षिक ५० लाख पर्यटक-मुख्यमन्त्री पोखरेल

लुम्बिनी  ।  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बार्षिक ५० लाख पर्यटक भित्रयाउने बताएका छन् । सो कुरा उनले आज शनिवार बुद्धजन्म स्थल लुम्बिनी साँस्कृतिक नगरपालिकाद्वारा खुल्ला दिसामुक्त समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन्......

लापर्वाहीको परिणाम-झन् बढ्दै प्रदूषण

भैरहवा, विश्व समुदायको सम्पदा स्थल लुम्बिनी क्षेत्रमा पछिल्लो समय प्रदूषण झन् बढ्दै गएको छ । वातावरण प्रदूषण मापन केन्द्रले निकालेको तथ्यांकमा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी नेपालकै प्रदूषित सहर देखिएको छ । त्यसको प्रत्यक्ष......